लफलफाउनु
Romanized: laphalaphaaunu, lafalaphaaunu, laphalafaaunu, lafalaphaunu
लुगा भिजी शरीरमा च्याप्प-च्याप्प टाँसिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
लुगा भिजी शरीरमा च्याप्प-च्याप्प टाँसिनु।
२.
पानीले बेसरी रुझ्नु; निथुक्क हुनु।