लफ्य्राकलफ्य्राक
Romanized: laphyraakalaphyraaka, laphyraakalaphyraak, laphyraakalaphyraka, laphyrakalaphyraaka
लफङ्गो भएर हिँड्ने चालसित; विनाकामले हल्लिएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. लफ्य्राक (द्वि.)]
१.
लफङ्गो भएर हिँड्ने चालसित; विनाकामले हल्लिएर।
२.
हिँड्दा भिजेको लुगा शरीरमा च्याप्प टाँसिने गरी; लफलफ।