लफ्याकलफ्याक
Romanized: laphyaakalaphyaaka, laphyaakalaphyaak, laphyaakalaphyaka, laphyakalaphyaaka
भिजेको लुगा शरीरमा च्याप्प टाँसिने गरी; लफलफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल लफ्याक्+अ (द्वि.)]
१.
भिजेको लुगा शरीरमा च्याप्प टाँसिने गरी; लफलफ।
२.
लफङ्गो भएर हिँड्ने चालसित; विनाकामले हल्लिएर।