फ्याकफ्याक
Romanized: phyaakaphyaaka, phyaakaphyaak, phyaakaphyaka, phyakaphyaaka
कुनै वस्तुलाई टुक्राटुक्रा पार्ने गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [फ्याक्+अ.(द्वि.)]
१.
कुनै वस्तुलाई टुक्राटुक्रा पार्ने गरेर।
२.
कुनै वस्तु काट्ने किसिमले; छ्याकछ्याक।