लबज

Romanized: labaj, labaja

शब्द; पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी लब्ज]

१.
शब्द; पद।
२.
वचन; बोली।
३.
भन्ने तरिका; भनाइ।
४.
अभिप्राय।

सम्बन्धित शब्दहरू