लभार
Romanized: labhaara, labhaar, labhar, labhara
ठगी गर्ने; छुच्च्याइँ जान्ने; जालझेल गर्ने; षड्यन्त्रकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ठगी गर्ने; छुच्च्याइँ जान्ने; जालझेल गर्ने; षड्यन्त्रकारी।
२.
फटाहा।
३.
लोभी।