लभानी
Romanized: labhaani, labhaanee, labhanee, labhanii
एक दुई फिट लामा पात हुने, झुप्पामा राता फूल फुल्ने र लप्सीका जस्ता फल फल्ने, सिउँडीका जातको बोटविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एक दुई फिट लामा पात हुने, झुप्पामा राता फूल फुल्ने र लप्सीका जस्ता फल फल्ने, सिउँडीका जातको बोटविशेष।