लभ्रकलभ्रक
Romanized: labhrakalabhrak, labhrakalabhraka
भद्दा ढङ्गले एकभन्दा बढी पटक हल्लिँदा वा हिँड्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) लभ्रक]
१.
भद्दा ढङ्गले एकभन्दा बढी पटक हल्लिँदा वा हिँड्दाको किसिमले।
२.
भद्दा ढङ्गले जिब्रो चलाउँदाको किसिमले।