लम्च्याउनु
Romanized: lamchyaaunu, lamchyaunu, lamcyaaunu, lamcyaunu
लाम्चो पार्नु; केही लम्ब्याउनु; तन्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया / प्रेरणार्थक क्रिया
1
लाम्चो पार्नु; केही लम्ब्याउनु; तन्काउनु।