लम्चिनु
Romanized: lamchinu, lamcinu
लाम्चो हुनु; लम्मिनु; तन्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [लाम्चो+इ+नु]
1
लाम्चो हुनु; लम्मिनु; तन्कनु।