ललचाउनु
Romanized: lalachaaunu, lalachaunu, lalacaaunu, lalacaunu
अरूको मनमा लालच जगाउनु; लोभ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [लालच+आउ+नु]
१.
अरूको मनमा लालच जगाउनु; लोभ्याउनु।
२.
(अकर्मक क्रिया)
लालचमा पर्नु; लोभिनु।