ललचिनु

Romanized: lalachinu, lalacinu

लालचमा पर्नु; लोभिनु; लोभमा पर्नु; लुब्ध हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [लालच+इ+नु]

1
लालचमा पर्नु; लोभिनु; लोभमा पर्नु; लुब्ध हुनु।

सम्बन्धित शब्दहरू