ललाउनु फकाउनु

Romanized: lalaaunu phakaaunu, lalaaunu phakaunu, lalaunu phakaaunu, lalaaunu fakaaunu

मिठामिठा कुरामा भुलाएर आफूले भनेको मान्ने गराउनु, ललाइफकाइमा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
मिठामिठा कुरामा भुलाएर आफूले भनेको मान्ने गराउनु, ललाइफकाइमा पार्नु।

सम्बन्धित शब्दहरू