ललाउनु
Romanized: lalaaunu, lalaunu
मिठा कुरा गरेर मनाउनु वा भुलाउनु; फकाउनु, फुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत ललन+आउनु]
1
मिठा कुरा गरेर मनाउनु वा भुलाउनु; फकाउनु, फुल्याउनु।