ललौरे
Romanized: lalaure
ललौरा गाउने; व्यर्थको गन्थन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ललौरा+ए]
1
ललौरा गाउने; व्यर्थको गन्थन गर्ने।