लल्यातलुलुत

Romanized: lalyaataluluta, lalyaatalulut, lalyatalulut, lalyataluluta

फितलो, लुलो वा लचिलो भएर जता लग्यो उतै हल्लने गरी; थामिन नसक्ने चालसित; लत्याकलुतुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) लल्याक्क]

१.
फितलो, लुलो वा लचिलो भएर जता लग्यो उतै हल्लने गरी; थामिन नसक्ने चालसित; लत्याकलुतुक।
२.
शारीरिक दुर्बलताले गलेर; क्लान्त हुने गरी।

सम्बन्धित शब्दहरू