लवण असुर

Romanized: lavana asur, lawana asura, lawana asur, lavana ashura

शत्रुघ्नद्वारा मारिएको, मधु राक्षसको एक छोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शत्रुघ्नद्वारा मारिएको, मधु राक्षसको एक छोरो।
२.
एक नरकको नाम।

सम्बन्धित शब्दहरू