लसलस

Romanized: lasalas, lasalasha, lashalasa, lasalash

लेस्याइलो वस्तु टाँस्दा वा दल्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. लस (द्वि.)]

१.
लेस्याइलो वस्तु टाँस्दा वा दल्दाको किसिमले।
२.
हे. लसकलसक।

सम्बन्धित शब्दहरू