लस्टमपस्टम

Romanized: lastamapastam, lashtamapastama, lastamapashtama, lashtamapastam

सप्रेबिग्रेको वास्ता नगरीकन काम सिध्याउने गरी; जसरीतसरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
सप्रेबिग्रेको वास्ता नगरीकन काम सिध्याउने गरी; जसरीतसरी।

सम्बन्धित शब्दहरू