लस्सा
Romanized: lassaa, lass, lashsaa, lasshaa
गुँद, माड, खोटो आदिमा हुने टाँसिने तत्त्व; लेसाइलोपन; च्याटच्याट लाग्ने गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत लसिआ]
1
गुँद, माड, खोटो आदिमा हुने टाँसिने तत्त्व; लेसाइलोपन; च्याटच्याट लाग्ने गुण।