लस्स
Romanized: lass, lashsa, lassha, lashs
गिलो वस्तु एक पटक टाँस्दा वा दल्दाको किसिमले; ल्यास्स। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) लस]
1
गिलो वस्तु एक पटक टाँस्दा वा दल्दाको किसिमले; ल्यास्स।