लहँगा
Romanized: lahamgaa, lahangaa, lahamg, lahanga
आइमाईहरूले कमरमा इँजारले बाँधी फरियाको सट्टा लगाउने एक अधोवस्त्र । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लङ्क = कमर+अङ्गा]
१.
आइमाईहरूले कमरमा इँजारले बाँधी फरियाको सट्टा लगाउने एक अधोवस्त्र ।
२.
लोकनाचमा मारुनीले लगाउने एक प्रकारको लामो वस्त्र।