हँगा
Romanized: hamgaa, hangaa, hamg, hanga
रोपाइँका बेलामा गोरुद्वारा तानेर खेतको हिलो सम्म्याउने काठको बाक्लो र लाम्चो फलेक; लिँडुल्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोज.]
1
रोपाइँका बेलामा गोरुद्वारा तानेर खेतको हिलो सम्म्याउने काठको बाक्लो र लाम्चो फलेक; लिँडुल्को।