हँगालो

Romanized: hamgaalo, hangaalo, hangalo, hamgalo

जमिनको गहिरो भाग उठाउन रुखका हाँगाबिँगा छापिएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हाँगो+आलो]

१.
जमिनको गहिरो भाग उठाउन रुखका हाँगाबिँगा छापिएको ठाउँ।
२.
त्यसरी छापिएका हाँगाबिँगा।

सम्बन्धित शब्दहरू