हेँगा

Romanized: hemgaa, hengaa, hemg, henga

रोपाइँका बेलामा गोरुद्वारा तानेर खेतको हिलो सम्म्याउने काठको बाक्लो र लाम्चो फलेक; लिँडुल्को; दाँदे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भोज.]

1
रोपाइँका बेलामा गोरुद्वारा तानेर खेतको हिलो सम्म्याउने काठको बाक्लो र लाम्चो फलेक; लिँडुल्को; दाँदे।

सम्बन्धित शब्दहरू