लहड
Romanized: lahad, lahada
तरङ्ग; तर्कना; विचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लहरि]
१.
तरङ्ग; तर्कना; विचार।
२.
इच्छा; आकाङ्क्षा।
३.
आमोद; विलास।