लहडवश
Romanized: lahadavasha, lahadavash, lahadawasha, lahadawash
हलुका सोचाइले; लहडले; मनको तरङ्गले; ख्यालख्यालमा; स्वेच्छाले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [लहड+वश]
1
हलुका सोचाइले; लहडले; मनको तरङ्गले; ख्यालख्यालमा; स्वेच्छाले।