स्नेहवश

Romanized: snehavasha, snehavash, snehawasha, snehawash

आत्मीयता दर्साएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
आत्मीयता दर्साएर।
२.
स्नेहपूर्वक; प्रेमपूर्वक; स्नेहले; माया गरेर।

सम्बन्धित शब्दहरू