स्नेहपात्र
Romanized: snehapaatra, snehapaatr, snehapatr, shnehapaatra
स्नेह गरिने वस्तु, व्यक्ति वा कुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
स्नेह गरिने वस्तु, व्यक्ति वा कुरा।
२.
घिउतेल आदि चिल्लो पदार्थ राखिने भाँडो।