स्नेहप्रद
Romanized: snehaprad, shnehaprada, shnehaprad, snehaprada
स्नेह दिने; स्नेह प्राप्त हुने; आत्मीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
स्नेह दिने; स्नेह प्राप्त हुने; आत्मीय।