लहराबाती
Romanized: laharaabaati, laharaabati, laharabaati, laharaabaatee
एकदमै पुरानो भएर च्यातिएका लुगाफाटा; फाटेर धुजाधुजा भएका लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
एकदमै पुरानो भएर च्यातिएका लुगाफाटा; फाटेर धुजाधुजा भएका लुगा।