लाई
Romanized: laai, laaee, laee, laii
लाई (laai) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
लाई(१)
(नाम [√ लाहा])
1.
सागपातमा लाग्ने अति मसिना खालका कालाकाला किरा; रुखमा लाहा पैदा गर्ने एक प्रकारको किरा।
लाई(२)
(प्रत्य.)
1.
व्याकरणमा कर्म र सम्प्रदान कारकको विभक्तिका रूपमा रहने र द्वितीयामा लोप भएर पनि प्रयोग हुने रूपसाधक प्रत्यय (जस्तो- भाइलाई बोलाऊ, म हरिलाई पुस्तक दिन्छु)।