लाउत्या

Romanized: laautyaa, laautya, lautyaa, laauty

बियाएको गाईभैँसीको सुरुतिरको दुध निकालेपछिको चौथो, पाँचौँ दिनसम्मको दुध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बियाएको गाईभैँसीको सुरुतिरको दुध निकालेपछिको चौथो, पाँचौँ दिनसम्मको दुध।
२.
बियाएको; लैनो (गाईभैँसी)।

सम्बन्धित शब्दहरू