लाउरु
Romanized: laauru, lauru
भर्खर जन्मेका बच्चाबच्ची वा पाठापाठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
भर्खर जन्मेका बच्चाबच्ची वा पाठापाठी।
२.
लैनो।