लाउके

Romanized: laauke, lauke

अर्काले अह्राएको काम मात्र गर्ने; खटनपटनको काम मात्र गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत लावक]

१.
अर्काले अह्राएको काम मात्र गर्ने; खटनपटनको काम मात्र गर्ने।
२.
बेसरोकारको काममा अघि सर्ने; लाफ्रे; लाभ्रे।

सम्बन्धित शब्दहरू