घनटाउके
Romanized: ghanataauke, ghanatauke
वि. [घन टाउके] घनजत्रो अर्थात् ठुलो टाउको हुने; टाउके; घन्टाउके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [घन टाउके] घनजत्रो अर्थात् ठुलो टाउको हुने; टाउके; घन्टाउके।