टाउकाले टेक्नु

Romanized: taaukaale teknu, taaukale teknu, taukaale teknu, taukale teknu

कुनै कामका लागि धेरै मिहिनेत गर्नु; समर्पित हुनु; लम्पसार पर्नु; विनम्र भएर झुक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कुनै कामका लागि धेरै मिहिनेत गर्नु; समर्पित हुनु; लम्पसार पर्नु; विनम्र भएर झुक्नु।

सम्बन्धित शब्दहरू