टाउकामा टेकाउनु

Romanized: taaukaamaa tekaaunu, taaukaama tekaaunu, taaukaamaa tekaunu, taaukamaa tekaaunu

कसैलाई आवश्यकभन्दा बढी सुविधा वा स्वतन्त्रता दिनु; अत्यधिक पुल्पुल्याउनु; साह्रै लाडे पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कसैलाई आवश्यकभन्दा बढी सुविधा वा स्वतन्त्रता दिनु; अत्यधिक पुल्पुल्याउनु; साह्रै लाडे पार्नु।

सम्बन्धित शब्दहरू