टाउकामा टेक्नु
Romanized: taaukaamaa teknu, taaukaama teknu, taaukamaa teknu, taukaamaa teknu
बेसी पलाप्पिएर आदर गर्नुपर्नेलाई अनादर गर्नु; लाडे भएर सामान्य शीलस्वभाव हराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
बेसी पलाप्पिएर आदर गर्नुपर्नेलाई अनादर गर्नु; लाडे भएर सामान्य शीलस्वभाव हराउनु।