टाउके

Romanized: taauke, tauke

साधारणभन्दा ठुलो टाउको भएको; शरीरको गठनभन्दा ठुलो टाउको हुने; घनटाउके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [टाउको+ए]

१.
साधारणभन्दा ठुलो टाउको भएको; शरीरको गठनभन्दा ठुलो टाउको हुने; घनटाउके।
२.
ठुलो पदमा रहेको; प्रतिष्ठित ।
३.
प्रमुख; मुख्य।

सम्बन्धित शब्दहरू