लाक्पा
Romanized: laakpaa, laakpa, lakpaa, laakp
लाक्पा (laakpaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
लाक्पा(१)
(नाम)
1.
कुटुम्बेली हक लाग्ने केटा र केटीबिच एकअर्कामा तानातान र जिस्काजिस्की।
लाक्पा(२)
(नाम)
1.
भेडाको छालाको लामो कोट; बक्खु।
लाक्पा(३)
(नाम [भोब.])
1.
शेर्पा, तामाङ आदि जातिका व्यक्तिको नाम।