सोक्पा
Romanized: sokpaa, sokp, shokpaa, shokpa
हिमालयका गुफातिर बस्ने र जङ्गली मान्छे भनी प्रसिद्ध एक पुराकथात्मक वा दन्त्यकथात्मक प्राणी; हिममानव; यती;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोट-बर्मेली]
1
हिमालयका गुफातिर बस्ने र जङ्गली मान्छे भनी प्रसिद्ध एक पुराकथात्मक वा दन्त्यकथात्मक प्राणी; हिममानव; यती; याँठे।