स्याक्पा
Romanized: syaakpaa, syaakpa, syakpaa, syaakp
गेडागुडी, तरकारीका टुक्रा, मासु, पिठाका डल्ला मिसाएर पकाइएको रसदार खानेकुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [शे.]
१.
गेडागुडी, तरकारीका टुक्रा, मासु, पिठाका डल्ला मिसाएर पकाइएको रसदार खानेकुरा।
२.
जाँडका छोक्रा।