लाक्षणिक
Romanized: laakshanika, laakshanik, lakshanika, laaksanika
सङ्केतक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सङ्केतक।
२.
लक्षणसम्बन्धी; लक्षणबाट ब्यक्तिने वा लक्षणाशक्तिद्वारा अर्थबोध गराउने (शब्द, वाक्य आदि)।
३.
पारिभाषिक; लक्षण गर्नुपर्ने।
४.
गौण।