लागवादी
Romanized: laagavaadi, laagavadi, lagavaadi, laagawaadi
कुनै मुद्दामा कानुनबमोजिम वादी हुने अधिकार भएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै मुद्दामा कानुनबमोजिम वादी हुने अधिकार भएको व्यक्ति।
२.
प्रतिवादी वादी र वादी प्रतिवादी भएको अवस्था।