लागिपर्नु

Romanized: laagiparnu, lagiparnu

अ.क्रि. [लागि+पर्+नु] काममा तन्मय भएर लाग्नु; तल्लीन हुनु; एकाग्र हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. [लागि+पर्+नु] काममा तन्मय भएर लाग्नु; तल्लीन हुनु; एकाग्र हुनु।

सम्बन्धित शब्दहरू