लागोभागो

Romanized: laagobhaago, laagobhago, lagobhaago, lagobhago

लागोभागो (laagobhaago) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

लागोभागो(१)

(नाम)
१..
छलछाम।
२..
मन, वचन र कर्मले काममा लागिरहेको अवस्था।

लागोभागो(२)

(नाम)
१..
टुनामुना आदि।
२..
भाकल पूरा नगर्दा देवदेवीले दु:ख दिन्छन् भनी गरिने विश्वास।
३..
भूत तथा बोक्सीको लागो र त्यसको उपचार; भूतप्रेत, मसान आदि।

सम्बन्धित शब्दहरू