लागो
Romanized: laago, lago
भूतप्रेतको छाया वा बाधा; लागभाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
भूतप्रेतको छाया वा बाधा; लागभाग।
२.
डाइनी, बोक्सी, धामीहरूको खेल।