नागो

Romanized: naago, nago

स्वास्नी, छोराछोरी कोही पनि नभएको अविवाहित (पुरुष); एक्लो; नाङ्गो, ठिङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [नाङ्गो]

1
स्वास्नी, छोराछोरी कोही पनि नभएको अविवाहित (पुरुष); एक्लो; नाङ्गो, ठिङ्गो।

सम्बन्धित शब्दहरू