लाटदेश

Romanized: laatadesha, laatadesh, latadesha, laatadesa

प्राचीन अवन्ती र विदर्भको बिचको एक देश; गुजरातको प्राचीन नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्राचीन अवन्ती र विदर्भको बिचको एक देश; गुजरातको प्राचीन नाम।

सम्बन्धित शब्दहरू